काठमाडौं, जेठ २५ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि पुनः काममा फर्किएकी छन्। प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा नियुक्त भएपछि असन्तुष्टि जनाउँदै बिदामा बसेकी मल्ल आइतबार अदालत उपस्थित भएकी हुन्। अदालतमा फर्किएसँगै उनले आजैदेखि मुद्दा हेर्न सुरु गर्ने भएकी छन्। उनको एकल तथा संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी तोकिएका... विस्तृतमा