काठमाडौं । नेपाली कांग्रेसले पूर्वऊर्जामन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपक खड्कासहित तीन जनासँग स्पष्टीकरण मागेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गरेको, अन्तर्घातमा संलग्न भएको तथा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूसँग लिखित जवाफ मागेको हो। अनुशासन समितिले खड्कासँगै... विस्तृतमा