काठमाडौं । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने विभिन्न संघ–संस्था तथा पसलहरूमा ताला लगाइएको छ। समाज कल्याण परिषद् को टोलीले सोमबार करिब २० वटा कार्यालय र पसलमा तालाबन्दी गरेको हो। ताला लगाइएका संस्थाहरूमा काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत रहेका छन्। परिषद्का अनुसार पटक–पटक सूचना दिँदा पनि वर्षौँदेखि भाडा नतिरेपछि बाध्य भएर यस्तो... विस्तृतमा