काठमाडौं । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदहरूको ‘मिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे । प्रधानमन्त्री शाहले सांसदहरूलाई भने,... विस्तृतमा