काठमाडौँ — सुरक्षण मुद्रण केन्द्र ले छापिएका गाडी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज जानकारी उपलब्ध गराउने र वितरण प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको हो। केन्द्रका अनुसार अब सेवाग्राहीले आफ्नो लाइसेन्स छापिएको छ वा छैन भन्ने जानकारी... विस्तृतमा