काठमाडौं । संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल ले उनलाई शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल ले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए । यसअघि सचिव पदमा रहेका हर्कराज राईलाई... विस्तृतमा