काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो । टाकायासु आर्टेराइटिस भनिने रोगका कारण उनको मस्तिष्कमा रगत पु¥याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द... विस्तृतमा