• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ३, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  खाना

    कृषिमा भविष्य खोज्दै समीर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ११, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४४ पटक पढिएको
  • सुर्खेत । गुर्भाकोट–६ नक्कलेका समीर खत्रीले कृषि व्यवसायलाई रोजगारीको आधार बनाई मनग्य आम्दानी गर्न थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका खत्रीले दुई वर्ष अघि थालेको कृषि व्यवसाय कृषि अध्ययन गर्न अन्य विद्यार्थीका लागि पनि रहर लाग्दो व्यवसाय बनेको छ । कृषि विज्ञान पढेर पनि रोजगारीको लागि अन्य विभिन्न क्षेत्रमा भौतारिनेहरुका लागि गतिलो उदाहरण बनेका छन् समीर ।

    गुर्भाकोटको पुख्र्यौली बारीमा सिम्ताली एग्रोफार्मको नाममा ड्रागन, आँप र लिच्चि रोपेर हरियाली भइरहँदा भेरीगंगा नगरपालिकाको राम घाटमा थालेको बायो ग्रिन एग्रोबाट सिजनल कृषि उत्पादनहरूले मनग्य आम्दानी बढाउन थालेका छन् । उनले आफ्नो फाममा परिवारका पाँच जनासहित १२ जनाले रोजगारी पाएको बताए । व्यवसाय थालेको छोटो अवधिमा पनि भएको आम्दानीले कृषि पेसाप्रति भरोसा बढेको उनको भनाई छ ।

    गुर्भाकोटमा फलफूल खेती गरिएको छ । त्यसको उत्पादन हुन केही समय लाग्ने भए पनि राम घाटको फामबाट छोटो समयमा राम्रो कमाइ भएको उनले बताए । ३० रोपनी जग्गा भाडामा लिएर फाम सञ्चालन गरिएका समीरले मौसम अनुसार खेती गरिरहेको बताए । अघिल्लो वर्ष फूल खेती गरेका उनले फूलको सिजन पछि खरबुजा खेती गरे । उनले यो सिजनमा झन्डै पाँच सय क्विन्टल भन्दा बढी खरबुजा उत्पादन भएको बताए ।

    अहिले उनको फाममा अहिले तिते करेला, खरबुजा र गोब्रे च्याउ राम्रै उत्पादन भई रहेको छ । पछिल्लो तिन महिनामा ४ सय केजी भन्दा धेरै च्याउ बिक्री गरेको उनले बताए । ‘च्याउ र खरबुजा सँगसँगै उत्पादन भइरहेको छ’ उनले भने, ‘तीन महिनामा पाँच सय क्वीन्टलको हाराहारमा खरबुजा र ४ सय केजीसम्म च्याउ बिक्री भयो ।’ कृषि उत्पादनहरूका लागि बजार अभाव नभएको उनको भनाई छ ।

    बर्खामा फूल खेतीबाट पनि मनग्य आम्दानी भएपछि हौसिएका उनले बजारको माग र समयानुसारको उत्पादनमा आफूले जोड दिने बताए । ‘सुर्खेतको राम घाटमा फुलाएका हजारी फूलहरूलाई नेपालमा विभिन्न ठाउँहरूमा पठाउन सके’ उनले सन्तोष व्यक्त गर्दे भने, ‘च्याउ र खरबुजाका लागि सुर्खेत आसपासकै बजार पर्याप्त छ ।’ उनले आफ्नो उत्पादनले नगन्य मात्रामा मात्र बजारको माग अनुसार आपूर्ति गर्न सकेको बताए ।

    औसतमा २५ रुपैयाँ केजी खरबुजा बिक्री गरेका समीले गोब्रे च्याउ प्रतिकेजी ५०० मा बेचिरहेको बताए । सुरुमा आफ्नो पढाइको प्रयोगात्मक गर्न सजिलो हुने भन्ने लागेर कृषिमा हौसिएका उनलाई अहिले राम्रो आम्दानी हुन थालेपछि कृषिमा आकर्षण बढेको छ । व्यवसाय बिस्तार गर्न अन्य स्थानहरूमा पनि सम्भाव्यता अध्ययन गरिरहेका समीले युवाहरूलाई सामूहिक रूपमा कृषिमा आकर्षण गर्न सके देशको अर्थतन्त्र बढाउन मद्दत गर्ने विश्वास गर्छन् । खत्रीले व्यवसाय सुरु गरेको छोटो अवधिमा सबै खर्च कटाएर औसतमा मासिक एक लाख २५ हजार आम्दानी भएको उनले बताए ।

    आफूले थालेको जग्गामा सिँचाइको सुविधा नभए पनि खरबुजा खेतीका लागि थोपा सिँचाई प्रविधि अपनाएको उनले बताए । व्यवसायलाई बिस्तार गर्दै कर्णालीका विभिन्न जिल्लाहरूमा पु¥याउने लक्ष्य रहेको उनले सुनाए । ‘कृषिमा रुचि भएका युवाहरूलाई समेटेर उत्पादन बढाउने अन्य ठाउँहरूमा पनि बजार बिस्तार गर्ने योजना बनाएका छौ’ उनले भने, ‘हाम्रो देशलाई कृषि प्रधान भनिएजस्तै उत्पादन प्रधान बनाउन पनि जरुरी छ ।’ उनले आफ्नो फामबाट केही समयमा ड्रागन, लिची र आँपले उत्पादन दिने तरकारीको बिउ उत्पादन र फूल खतीलाई प्राथमिकतामा राखिएको बताए ।

    नेपाललाई कृषि प्रधान देश भने पनि त्यस अनुसारको योजना, पूर्वाधारको विकास र कृषकहरूलाई राज्यको सहयोग जरुरी भएको समीर बताउँछन् । कृषि सम्भाव्य क्षेत्र हो भने यसका लागि सरकारसँग ठुलो योजना बनाउनु पर्ने उनको तर्क छ । समयमा बिउ बिजन, भारतीय उत्पादनसङको बढ्दो प्रतिस्पर्धा तथा छोटो समयमै धेरै नाफा कमाउने मनसायले कृषिमा युवाहरू टिक्न नसकेको उनको भनाई छ । किसानले सधैँ सिँचाइ, बिउ विजन र प्राविधिक सहयोगको समस्या भोग्दै आएको उनको अनुभव छ ।

    उनले उत्पादन भएको सामानको मूल्य निर्धारण नहुँदा किसान सधैँ मारमा पर्ने गरेको बताए । प्रविधिको अभाव, गुणस्तरीय बिउ बिजनको अभाव, सिँचाइ, मलको अभाव, मूल्य निर्धारण नहुनुजस्ता समस्याले किसान मर्कामा परेको बताए । रोजगारीका खोजीमा लाखौँ खर्चेर बिदेशिएका युवाहरूका लागि थोरै लगानीले स्वदेशमै मेहनत गर्न सके मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् समीर ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

    तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

    २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

    जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑