काठमाडौँ । नेपाली भान्सामा नियमित रूपमा प्रयोग हुने चिप्ले भिन्डी (लेडीफिंगर) केवल स्वादको कारणले मात्र होइन, यसको अद्भुत स्वास्थ्य लाभका कारण पनि दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ। वैज्ञानिक अनुसन्धानहरू र पोषणविद्हरूको सुझावअनुसार भिन्डीमा यस्ता गुणहरू छन् जसले शरीरलाई प्राकृतिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ। विशेषगरी भिटामिन, मिनरल्स, प्रोटिन,... विस्तृतमा