काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेको कुरा सार्वजनिक भएकी छन्। सोमबार इन्गेजमेन्ट गरेको जानकारी उनले आफ्नै इन्स्टाग्राममार्फत केही तस्बिरहरू साझा गर्दै दिएकी हुन्। साम्राज्ञीले प्रेमिल क्याप्सनसहित इन्गेजमेन्टको घोषणा गरे पनि हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन्। सार्वजनिक तस्बिरहरूमा उनी अत्यन्तै खुसी देखिएकी छिन्। उनको... विस्तृतमा