काठमाडौं। चर्चित लोक गायिका सुनिता दुलाल करिब ४० वर्षको उमेरमा औपचारिक रूपमा राजेश केसीसँग इन्गेजमेन्ट गरेकी छन्। बिहीबार सम्पन्न इन्गेजमेन्ट समारोहका केही तस्बिरहरू उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्। फोटोसहित दुलालले आफूहरूको नयाँ यात्राबारे लेख्दै भावनात्मक सन्देश साझा गरेकी छन्— "जीवनको नयाँ अध्याय—एक अर्काको हात समाएर, साथ–साथै अघि बढ्ने... विस्तृतमा