काठमाडौं । नेपाली लोकसंगीतकी चर्चित गायिका सुनिता दुलाल आगामी मंसिर १३ गते वैवाहिक जीवनमा प्रवेश गर्दैछिन्। लोकदोहोरी, तीज गीत तथा आधुनिक लोकशैलीका गीतमार्फत घर–घरमा परिचित दुलाल केही समयदेखि विवाहका विषयमा चर्चामा थिइन्। अब भने उनले आफ्नो प्रेमसम्बन्धलाई वैवाहिक बन्धनमा रूपान्तरण गर्ने तय भएको छ। दुलालले रुकुम पश्चिमका राजेश केसीसँग विवाह गर्न लागेकी हुन्। केसी... विस्तृतमा