काठमाडौं । आज (बुधवार)देखी रिलिजमा आएको फिल्म ‘मायावी’ले बिहानैबाट दर्शकको उत्साहजनक साथ पाइरहेको छ । फिल्मका मुख्य अभिनेता पल शाह ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पा पुगेकाले फिल्मको प्रीमियरमा उपस्थित हुन सकेका थिएनन् । आज भने बिहानै देखि पल शाह काठमाडौंका हलहरुमा पुगेर प्रतिक्रिया लिइरहेका छन् । फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु, प्रस्तुति र कलाकारहरुको... विस्तृतमा