चेन्नई । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार ‘थलपति’ विजयले अभिनय करियरलाई पूर्णरूपमा अन्त्य गर्दै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। लामो समयदेखि चर्चामा रहेको उनको राजनीतिक आगमन अब औपचारिक रूपमा पुष्टि भएको छ। करिब तीन दशकभन्दा बढी समयसम्म तमिल फिल्म उद्योगमा सफल करियर बनाएका विजयले अब जनसेवा र राजनीतिक यात्रामा समर्पित हुने घोषणा गरेका हुन्। उनले फिल्म... विस्तृतमा