काठमाडौं । गीतकार एवम चर्चित ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवम अडियो गीत सार्वजनिक भएका छन् । शुक्रबार पराशक्ती ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीतकार संघ नेपालको संयोजनमा डा.अधिकारीका दुई भिडियो र एक अडियो गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतकार डा.अधिकारीद्वारा रचना गरिएका ‘अब अति भइसक्यो’, राष्ट्रभक्ति ‘आमा’ र ‘आउन माया आउ... विस्तृतमा