काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै पक्राउको आधार र कानुनी प्रक्रिया स्पष्ट पार्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। साथै, अन्तरिम आदेश... विस्तृतमा