• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    होमपेज /  BRAZIL

    जर्मनीलाई जितेको मेक्सिको ब्राजीललाई हराउदै इतिहास रच्न चाहन्छ, छैठौ पटक विश्वकप जित्ने लक्ष्यमा ब्राजील

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ १८, सोमबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ५८२ पटक पढिएको
  • छैठौ पटक विश्वकप जित्ने लक्ष्य लिएर उत्रेको ब्राजीलको टिम विश्वकपमा खासै राम्रो शुरुवात नगरेपनि लयमा भने देखिएको छ । सोमबार उसको प्रतिस्पर्धा मेक्सिकोसँग हुदैछ । लगातार सातौ पटक विश्वकप खेलिरहेको मेक्सिकोको टिम र पाँच पटक विश्वकप च्याम्पियन ब्राजीलको विरुद्ध सोमबार हुन लागेको प्रतिस्पर्धामा उसको ब्राजीलको विश्वकप जित्ने दाबीलाई खारेज गर्न भने सकिदैन ।

    गत विश्वकपको च्याम्पियन जर्मनीलाई मेक्सिकोले पहिलो म्याचमा नै पराजित गरेको थियो भने दक्षिण कोरीया विरुद्धको खेलमा पनि जित हासिल गर्न सफल भयो जबकी स्वीडेनसँगको हार पछि उसलाई ग्रुप एफको दोस्रो स्थानमा बस्नु पर्यो जो यो पटकको विश्वकपमा बलियो दाबेदारी खेल मार्फत दिइरहेको छ ।

    ब्राजीलसँग १९५८ पछि युरोपियन धर्तिमा विश्वकप जित्ने मौका छ । निश्चित रुपमा टिमलाई आफनो स्टार स्ट्राइकर नेयमारबाट धेरै नै आशा छ तर उसको बलियो रक्षा पक्तिलाई फेरी एकपटक खरो रुपमा उत्रनु पर्ने हुन्छ किनभने हरेक विश्वकपमा सधै यही कुरा रोचक बन्छ कि कस्ले धेरै गोल हान्यो तर यो पनि एउटा तथ्य हो कि विश्वकप त्यही टिम जित्न मा सफल हुन्छ जसको रक्षा पक्ति बलियो हुन्छ ।

    पछिल्लो पटक जर्मनी जब च्याम्पियन बनेको थियो तब उसले सात म्याचमा केबल ४ गोल मात्र खाएको थियो । यही रुपमा २०१० मा स्पेनले दुई तथा यसरी नै २००६ मा इटली माथि पनि यति नै गोल गरेको थियो ।

    ब्राजीलको लागी चिन्ता बायाँ पटिका मार्सेलोको चोट अवश्य नै हुनेछ जुन ढाडमा भएको दुखाईको कारण सर्विया विरुद्धको खेलमा खेल शुरु भएको १० मिनेटमै मैदान बाहिर निक्लेका थिए ।

    ब्राजीलको कोच टिटेलाई थाहा छ कि स्टार नेयमारको अलावा टिमसँग केही अरु खेलाडीहरु छन जो नकआउट चरणमा अहम भुमिका निभाउन सक्छन् । ब्राजीलका केसेरिनो भन्छन् कि फुटबलमा प्राय एक–दुई खेलाडीहरुको बारेमा कुरा गरेर उत्साहि बनाइन्छ तर खेल जित्न एउटा संन्तुलित टिमको आवश्यकता पर्दछ । १९९४ र २००२ मा जब ब्राजीलले विश्वकप जितेको थियो तब टिमसँग कैयौ आक्रमक खेलाडी थिए ।

    इतिहास रच्ने मुडमा मेक्सिको
    ल्याटिन अमेरीकी टिम यो भन्दा पहिला ६ पटक दोस्रो चरणबाट अगाडि बढ्न सकेको छैन । यो पटक उसको योजना कमसे कम पाँचौ म्याच खेल्ने यानी क्वार्टर फाइनलसम्म पुग्ने लक्ष्य छ । चार बर्ष पहिला ब्राजीलमा भएको खेलमा नेदरल्याण्डको विरुद्ध उनीहरुलाई अन्तिम मिनेटमा दुई गोल हान्दा हारको सामना गर्नु परेको थियो । यस मध्येको एक गोल विवादास्पद पेनाल्टिमा आर्जेन रोबेनले इन्जुरी समयका गरेका थिए ।

    रोचक केही तथ्यहरु
    – ४१ औ पटक ब्राजील र मेक्सिको को टिम हुनेछ आमने–सामने , यसमा २३ पटक ब्राजीलले जितेको छ भने १० पटक मेक्सिकोले जितेको छ ।
    – ६ विश्वकपमा लगातार कहिलेपनि क्वार्टर फाइनलबाट अगाडि बढ्न सकेको छैन मेक्सिको ।
    – ८ गोल खाएको छ ब्राजीलले आफनो पछिल्लो २८ प्रतिस्पर्धामा, ब्राजिलले कोच टिटेको कार्यकालमा २४ म्याचमा १९ म्याच जितेको छ ।
    – ४ विश्वकपदेखी ब्राजीलको विरुद्ध एक गोल पनि गर्न सकेको छैन मेक्सिको ।
    – विश्वकपमा ५७ म्याच खेलिसकेको मेक्सिकोले एक पटकप नि शिर्षक भने जित्न सकेको छैन ।

    “हाम्रो प्रतिस्पर्धा पाँच पटकको च्याम्पियन ब्राजीलसँग हुदैछ यो समयमा उत्कृष्ट प्रदर्शन गर्नको लागी यो भन्दा राम्रो समय अरु के हुन सक्छ र ? यो हाम्रो जिन्दगीको सबैभन्दा ठुलो म्याच हो । हामीहरुलाई थाहा छ कि उनीहरुको टिममा नेयमार छन् । हामीले उनीमाथि अंकुश राख्नु पर्ने हुन्छ । हामीहरुलाई थाहा छ कि उनी पटक पटक लड्नेछन् ता कि हामी विरुद्ध फाउल होस तर यो उनको शैली हो । अव यो पटक प्रविधिलाई कम गनु पर्ने जरुरी हुन्छ “। आन्द्रेयिस गुआरडाडो, मेक्सिको का कप्तान

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ :…

    जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑