• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  ARGENTINA

    …त के साच्चै अन्त हुनेछ ‘मेसी युग’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ १७, आईतबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६१ पटक पढिएको
  • फिफा विश्वकप २०१८ मा अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेसीको जादु देख्न पाइएन । मेसीले यो विश्वकपमा ७५६ मिनेटसम्म मैदानमा विताए तर कुनै राम्रो प्रदर्शन गर्न भने विफल रहे । शनिवार फ्रान्ससँग ४–३ ले पराजित भएपछि सबैले अनुमान यो लगाइरहेका छन् कि के कप्तान लियोनल मेसीले फुटबलबाट सन्यास लिने घोषणा गर्छन ?

    वास्तवमा, फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउदै फिफा विश्वकपको क्वाटरफाइनलमा ठाउँ बनायो । यसको साथै लियोनल मेसीलाई आफनो चौथो विश्वकपमा निराशाजनक हार ब्यहोर्नु पर्यो । संम्भवः यो निराशसँग उनको अन्तराष्ट्रिय करियरको पनि अन्त हुन सक्दछ । यद्यपी, नाइजेरीयाको विरुद्ध उनले विश्वकप २०१८ को आफनो एकमात्र गोल गरेर टिमलाई अन्तिम १६ मा पुर्याएका थिए ।

    मेसीले अन्तिम १६ को प्रतिस्पर्धामा दुई गोल गर्न मद्यत गरेका थिए तर अर्जेन्टिनाको डिफेन्स फ्रान्सको आक्रमणको सामना गर्न विफल भए, जसले १९ बर्षका किलियाने मबापेको दुई गोलको मद्यतले ४–३ ले जित दर्ता गराए ।

    विश्वकप पछि अन्तराष्ट्रिय फुटबल खेलिरहने सन्दर्भमा मेसीले रुसको लागी निक्लनु भन्दा पहिला भनेका थिए, “यो कुरा यसमा निर्भर हुन्छ की हामी कस्तो प्रदर्शन गछौ, यसको अन्त कसरी हुन्छ” ।

    विचारयोग्य कुरा यो छ कि मेसीको चार विश्वकप अभियानमा यो टिमको सबैभन्दा खराब प्रदर्शन हो । टुर्नामेन्टको दौरान ३१ बर्षिय मेसीसँग सबैले आशा गरेका थिए कि उनले चार बर्ष पहिला फाइनलमा ठाउँ बनाएको प्रदर्शनमा सुधार गर्दे यो पटक शिर्षक जितेर १९८६ मा डिएगो म्याराडोनाको रेकर्डसम्म पुग्नेछन् ।

    बार्सिलोनाको तर्फबाट क्लब स्तरमा राम्रो उत्कृष्ट प्रदर्शन गर्ने मेसी लाई म्याराडोनासँग तुलना गरिन्छ किनभने दुबैको अन्तराष्ट्रिय स्तरमा राम्रो खेल खेल्दै रेकर्डहरु बनाएका छन् ।

    ब्राजीलमा भएको २०१४ विश्वकप फाइनलमा जर्मनीसँगको हार ब्यहोरे पश्चात अर्जेन्टिनालाई २०१५ कोपा अमेरीका र २०१६ कोपा अमेरीका सेंन्टेनारियो को फाइनलमा पनि चिलि विरुद्ध हारको सामना गर्नु परेको थियो ।

    मेसी २०१६ फाइनलमा पेनाल्टि किकमा चुकेका थिए र उनले भावनामा बगेर अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए तर पछि यसलाई बदलेका थिए । त्यो समय मेसीले भनेका थिए “म आफनो राम्रो प्रदर्शन दिने कोशिस जहिले पनि गछु , म नेशनल टिमसँग धेरै टाइटल जित्न चाहन्छु, तर दुर्भाग्य यस्तो हुन सकेन” ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑