सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सको लागी पहिलो गोल ग्रीजम्यानले गरेका छन् उनले युवा गोलकिपर अरमानी ग्रीजम्यानको मुभ सम्झन चुके , जसपछि अटलाटिक म्याड्रिडको तर्फबाट खेल्ने यी स्ट्राइकर ले कुनै गल्ती नगर्दे खेलको १० औ मिनेटमा फ्रान्सको लागी पहिलो गोल गर्दे शुरुवाती अग्रता दिलाएका छन् ।
फ्रान्सले यो महत्वपुर्ण प्रतिस्पर्धामा पहिलो गोल गरेको छ । पेनाल्टी जस्तो सुनौलो मौकालाई कुनै पनि गल्ती नगरी ग्रीजम्यानले फ्रान्सको लागी यो गोल गरको हुन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा