• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  ARGENTINA

    यी बार्सिलानावाला मेसी होइनन् !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ १६, शनिबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ३६४ पटक पढिएको
  • अर्जेन्टिना यदि यस विश्वकपमा अगाडि बढ्नु छ भने उसको स्टार खेलाडी लियोनल मेसीले आफनो लयलाई बलियो रुपमा प्रस्तुत गनु पर्ने हुन्छ । अर्जेन्टिनाको पहिलो नकआउट खेल शनिवार फ्रान्ससँग खेल्दैछ । दुबै टिमले अहिलेसम्म आफनो आफनो चरणबद्ध रुपमा प्रस्तुत मुताविक प्रदर्शन राम्रो गर्न सकेको छैनन । अहिलेसम्म टिम सन्तुलनको खोजीमा रहेको छ अर्जेन्टिना ग्रुप चरणमा क्रोएशियाद्धारा पराजित हुनु परेको थियो ।

    पुर्व कप्तान डिएगो म्याराडोनाको हौसलाको विच मेसी अतंत ग्रुप दौडको तेस्रो म्याचमा नाइजेरिया विरुद्ध आफनो खाता खोल्नमा सफल रहे जबकी मार्कोस रोजोको मद्यतले टिम २–१ ले जित्नमा सफल भयो जसबाट पछिल्लो पटकको फाइनालिस्ट लाई अन्तिम १६ मा ठाउँ मिल्यो ।

    कोच डिडियर डेशचम्पको फ्रान्सेली टिमलाई टुर्नामेन्टमा पहिलादेखी नै दावेदार मानेका थिए । टिम अपराजित हुदै अगिल्लो चरणमा पुगेको छ तर खेलमा धेरै राम्रो प्रदर्शन भने देख्न सकिएन । मुख्य स्ट्राइकर एंटोनी ग्रीजम्यानले अहिलेसम्म राम्रो प्रर्दशन देखाउन सकेका छैनन् जबकि मिडफिल्डरले पनि कुनै राम्रो प्रदर्शन देखाउन सकेका छैनन् । डेशचेम्पलाई थाहा छ कि नकआउट चरणमा टिम लयमा आउछ ।

    मेसीबाट फेरी जादुको आशा
    पाँच पटक बेलन डि ओर पुरस्कार विजेता मेसीले नाइजेरिया विरुद्ध आश्चार्यजनक गोल अवश्य गरे तर बार्सिलोनाका राम्रा खेलाडीले आइसल्याण्ड विरुद्ध १–१ मा ड्र भएको खेलमा एउटा पेनाल्टि पनि मिस गरेका थिए । यसपछि क्रोएशिया विरुद्ध कोच सैमपाउलीको टिमका यी स्टार खेलाडीको जादु क्रोएशिया विरुद्धको म्याचमा देख्न सकिएन । नाइजेरियाको विरुद्ध म्याचमा अर्जेन्टिनाको टिम मात्र होइन प्रशंसक र को को तनावमा थिए यसको जानकारी भिआईपी दिर्घमा बसेका १९८६ विश्वकप विजेता टिमका कप्तान स्टार खेलाडी डिएगो म्याराडोनाको प्रतिक्रियाबाट थाहा पाउन सकिन्थ्यो कि जसले गोल हुदा आकाशतिर हेदै लामो सास फेरेका थिए ।

    यी बार्सिलानावाला मेसी होइनन्
    फ्रान्सका पुर्व कप्तान मार्सेल डेसिलीले ब्रिटेनको अखबार गार्जियनसँग भने “हामीहरुलाई थाहा छ कि मेसी महान छन् तर हामी उनलाई लिएर द्धिविधामा छौ । उनी विशुद्ध रुपमा बार्सिलोनाका हुन्, अर्जेन्टिनाको लागी उनको योगदान धेरै छैन । साथै उनले भने फ्रान्सले पनि अहिलेसम्म त्यती राम्रो प्रदर्शन गर्न सकेको छैन जति हामीले आशा गरेका थियौ । एउटा यस्तो टिम जसमा ग्रिजम्यान, काइलिन म्बापे र ओलिवर गिरोर्ड जस्ता खेलाडी छन र तीनीहरुले तिन म्याचमा तिन गोलमात्र गर्न सकेका छन् । दुई बर्ष पहिला ग्रिजम्यान ले छ गोल गर्दे फ्रान्सलाई युरो २०१६ को फाइनलमा पुर्याएका थिए, जसमा टिम पोर्चुगलसँग हारेको थियो” ।

    “अब एउटा नयाँ टुर्नामेन्ट शुरु भईरहेको छ जसबाट हार्दा विश्वकपबाट बाहिरिनु पर्ने हुन्छ । अहिलेसम्म हामीहरुले ग्रुप चरणमा सोचेको जस्तो नतिजा पाएका छौ र अगाडी हाम्रो आखाँ अगिल्लो चरणको लागी हुनेछ” – डिडियर डेशचेम्प, फ्रान्स कोच

    – ४ चौथाई विश्वकप खेलीरहेका छन अर्जेन्टिनाका लियोनल मेसी
    – २ दोस्रो विश्वकपमा भाग लिइरहेका छन फ्रान्सका एंटोनी ग्रीजम्यान
    – १९९८ मा जीतेको थियो फ्रान्सले विश्वकपको शिर्षक उपाधि
    – ३२ बर्ष भईसकेको छ अर्जेन्टिनाले विश्वकप जितेको
    – फ्रान्सको टिम पछिल्लो पटक क्वार्टर फाइनलमा जर्मनीसँग हार्दे बाहिरिएको थियो भने अर्जेन्टिना पछिल्लो विश्वकपको फाइनलमा जर्मनीसँगै हारेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑