सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२००६ विश्वकपपछि यो पहिलो मौका हो इङ्गल्याण्डले कुनै ठुलो टुर्नामेन्ट पहिलो प्रतिस्पर्धामा जित हासिल गरेको छ । त्यो पनि कप्तान ह्यारी केनको दुई गोलको मद्यतले ।
ट्युनिशियामाथि मिलेको जीतबाट उत्साहित थ्री लायंस को अगाडि आइतबार पनामा भिड्दैछ । जो विश्वकप मा बेल्जियमद्धारा ०–३ को हारबाट विश्वकपको शुरुवात गरेको गियो ।
इङ्गल्याण्ड विरुद्ध पनामालाई हल्का रुपमा लिइएको छैन युरोपियन टिम विरुद्ध पनामाले १० प्रतिस्पर्धा खेलेका छ तर पनि एक खेल पनि जित्न सकेको छेन । पनामा यो विश्वकपमा २९ बर्षसँगै सबैभन्दा बढि औसत उमेर भएको टिम हो । उसको सात खेलाडी ग्र्रैब्रिएल गोमेज (१४७), जेमी पेनेडो (१३५), ब्लास गोमेज (१२१), रुमेन टोरेस (१११), लुइस तेजादा (१००) अरमाण्डो कूपर (१०१), फेलिपो ब्लोए (१००) यी सबै सय भन्दा बढि म्याच खेलीसकेका अनुभवी खेलाडी हुन् ।
पछिल्लो ११ प्रतिस्पर्धामा इङ्गल्याण्ड टिमले हारेको छैन । यता इङ्गल्याण्ड को स्टार खेलाडी यदि पनामाको विरुद्ध गोल गरेमा १९६२ मा रेन प्लावर्सपछि पहिलो ईग्लिस फुटबलर हुनेछन् । जसले विश्वकपको दुई म्याचमा गोल गरेका थिए । तेस्रो गोल गर्ने वित्तिकै गैरी लिनेकर र डेविड प्लेटको श्रेणीमा पुग्नेछन् । १९९० मा लिनेकरले चाक और प्लेटले उक्त खेलमा ३ गोल गरेका थिए ।
यता, पनामाको कोशीश पहिलो गोल गर्नेमा हुनेछ यदि गोल गर्न नसकेमा अंगोला, त्रिनिदादा र टोबैगो को श्रेणीमा उनी खडा हुनेछन् । २००६ मा दुबै देशले आफनो पहिलो विश्वकपको दुई खेलमा गोल गर्न सकेका थिएनन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा