सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा बुधबार पोर्चुगल र मोरक्को विच प्रतिस्पर्धामा भईरहेको छ । गु्रप बी अन्तर्गत योर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले खेल शुरु भएको चौथो मिनेटमै गोल गरेका छन् । उनले उक्त गोल क्रस पासमा शानदार हेडर मार्फत गोल गरेका हुन् ।
पोर्चुगलको फ्यानहरु चाहन्छन् कि स्टार खेलाडी रोनाल्डो आफनो पहिलो म्याचमा गरेको जस्तै उत्कृष्ट प्रदर्शन दोहराउन । दोस्रो तर्फ मोरक्को पोर्चुगललाई रोक्नको लागी आफनो पुरै शक्तिको प्रयोग गरीरहेको छ ।
प्रतिस्पर्धामा निश्चित तौरमा पोर्चुगलको पल्ला भारी भईरहेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा