• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    होमपेज /  FIFA Gallery

    ३२ बर्ष अघि हारेको बदला लिन चाहन्छ पोर्चुगल, मोरक्कोलाई जितेर अन्तिम १६ को बाटो बनाउन चाहन्छन रोनाल्डो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ ६, बुधबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ३६७ पटक पढिएको
  • स्पेन विरुद्ध आफनो पहिलो खेलमा यो विश्वकपको पहिलो ह्याट्रिक गर्ने पोर्चुगल स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बुुधबार रुस विश्वकपको आफनो दोस्रो खेलका लागी मोरक्को विरुद्ध उत्रनेछ र टिमलाई ठुलो जित दिलाएर अन्तिम १६ मा पुर्याउन कोसिस गर्नेछ ।

    रोनाल्डोको ह्याट्रिक वाहेक पोर्चुगलले यो खेलमा अंक बड्न परेको थियो । २०१६ युरोमा जित वाहेक पोर्चुगललाई जितको दावेदार मानीएको छैन । तर मोरक्कोमाथिको ठुलो जित उसलाई नकआउट चरणको नजिक भने लान सक्छ । यदि ड्र तथा हारबाट उसको संकट अझ चुलिन सक्छ ।

    ३२ बर्षपछि दुबै टिम भिड्दै
    ३२ बर्षपछि विश्वकपको लागी यी दुई टिम प्रतिस्पर्धामा आएका छन् । दुबैका विच एकमात्र भिडन्त १९८६ विश्वकपमा भएको थियो । त्यो बेला मोरक्कोले पोर्चुगललाई ३–१ ले नराम्रोसँग पराजीत गरेको थियो भने आजको खेलमा पोर्चुगल त्यो बेलाको हारको बदला लिन मैदानमा उत्रदैछ ।
    ह्याट्रिक लगाउने खेलाडी रोनाल्डो

    स्पेन विरुद्ध रोनाल्डोले आफनो करियरमा ५१ औ ह्याट्रिक लगाएको थियो । यो पनि संयोग नै थियो कि यो विश्वकप ईतिहासको पनि ५१ औ ह्याट्रिक नै थियो । उनले ३३ बर्ष १३० दिनको उमेरमा यो ह्याट्रिक गरे र उनी विश्वकपमा ह्याट्रिक हान्ने सबैभन्दा बृद्ध खेलाडि बनेका छन् । रोनाल्डोले भने कि यो उनको लागी धेरै खुशीको कुरा हो । यो राम्रो ब्यक्तिगत रेकर्ड पनि हो ।
    र्याङकिङ
    पोर्चुगल : ४
    मोरक्को : ४१

    विश्वकपमा पोर्चुगल
    म्याचः २६, जितः १३, हार : ०९, ड्र : ४, गोल गरेको ४३, गोल खाएको : २९
    विश्वकपमा मोरक्को
    म्याचः १३, जितः २, हारः ७, ड्रः ४, गोल गरेकोः १२, गोल खाएकोः १८

    रोनाल्डोको विश्वकप
    १६ बर्षदेखी पोर्चुगल विश्वकपको कुनै पनि प्रतिस्पर्धामा गैर युरोपियन देशसँग हारेको छैन । उसको पछिल्लो हार २००२ मा दक्षिण कोरीयासँग ०–१ ले हारेको थियो ।
    लगातार चार विश्वकपमा गोल गर्ने ४ औ खेलाडी हुन रोनाल्डो । उनले पछिल्लो म्याचमा स्पेन विरुद्ध ह्याट्रिक गरेका थिए । उनी भन्दा अगाडि उवे सेलर, पेले र मिरोस्लाव क्लोजलाई नै यो उपलब्धि मिलेको थियो ।

    ६ गोल विश्वकपको १४ म्याचमा रोनाल्डोले अहिलेसम्म गरेका रहेर्ड हुन् । उनले पछिल्लो १३ म्याचमा तिन गोल गरेका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ :…

    जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑