सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकपमा एसियाली राष्ट्र जापानले कोलम्बियालाई हराएको छ। मंगलबार भएको समूह खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराउदै समूहमा शीर्ष स्थानमा उक्लिएको छ।
कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गोल गरेका थिए भने जापानको सिन्जी कागावाले पेनाल्टीमा १ गोल गरेको थियो । खेलको ७३ औं मिनेटमा युवा ओसाकोले गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा