• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  ARGENTINA

    ३३ क्यामरा-१५ स्क्रीनको नीगरानीमा रहनेछ रुस विश्वकप, ८८ बर्षको ईतिहासमा पहिलो पटक धेरै प्रविधिको प्रयोग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ जेष्ठ ३१, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ७५० पटक पढिएको
  • रुसमा १४ जुनदेखी शुरु हुन गइरहेको विश्वकप फुटबलमा यो पटक यस्तो हुन गईरहेको छ जुन फिफा विश्वकपको ८८ बर्षको ईतिहासमा अहिलेसम्म भएको थिएन् । यद्यपी, यो विश्वकपको हरेक म्याचलाई रोचक बनाउन तथा सहि निर्णय लिनको लागी यो विश्वकपमा पहिलोपटक भिडियो रेफरलको प्रयोग हुनेछ । मस्कोमा बनेको सेन्ट्रलाइज्ड भिडियो अपरेशन रुम भन्दा पछाडि हरेक म्याचमा ३३ क्यामरा र १५ स्क्रीनद्धारा अनुगमन गरीनेछ ।

    फिफाको रेफ्री कमिटिले भिडियो रेफरलको लागी १३ जनाको भिडियो असिस्टेन्ट रेफ्री (वीएआर) यानी सहायक रेफ्री प्रणाली टीम बनाएको छ । यो टिम विश्वकपको ३२ टिमको सबै ६४ प्रतिस्पर्धामा म्याच अधिकारीलाई सहयोग गर्नेछ । वीएआर टीम मस्कोमा एक सेन्ट्रलाइज्ड भीडियो अपरेशन रुममा बस्नेछन् । यो टिम सबे रिलेभेन्ट ब्रोडकास्ट क्यामरालाई एक्सेस गर्न सक्दछ र अफसाइड क्यामरासँग सम्बन्ध राख्नेछ ।

    असिस्टेन्ट रेफ्रीले खेलको बिषयमा कुनै पनि निर्णय लिने छैनन्, तर फैसला लीने प्रक्रियामा रेफ्रीलाई सहयोग भने गर्नेछन् । अन्तिम निर्णय लिने अधिकार भने रेफ्रिलाई नै हुनेछ । ब्रोडकास्टर्ड, कमेन्टेटर्स र इन्फोटेनमेन्ट टिम फुटबल प्रेमिहरुलाई समिक्षा प्रक्रियाको बारेमा जानकारी दिनेछन् । हरेक प्रतिस्पर्धाको लागी ४ भिडियो असिस्टेन्ट रेफ्री हुनेछ ।

    ३३ क्यामरा र १५ स्क्रीनको रहनेछ निगरानी 

    वीएआर टीम ३३ ब्रोडकास्ट क्यामरासम्म एक्सस गर्न सक्दछ । यसमा ८ स्लो सुपर स्लो  मोशन र ४ अल्ट्रा स्लो मोशन क्यामरा हुनेछ । यसको साथै दुई अफसाइड क्यामरालाई पनि एक्सेस गर्न सक्दछन् । नकआउट चरणको प्रतिस्पर्धाको लागी हरेक गोल पोष्टको पछाडि २ वटा अतिरिक्त अल्ट्रा स्लो मोशन क्यामरा लगाइनेछ । यी क्यामरालाई पनि वीएआर टीम एक्सेस गर्न सक्दछन् । स्लो मोशन रिप्लेको मुख्य रुपबाट प्रयोग वास्तविक अवस्था जान्नको लागी गरीनेछ, जबकी सामान्य स्पीडको क्यामराको प्रयोेग सब्जेक्टिभ निर्णयको लागी गरीनेछ ।

    चार अवस्थामा हुनेछ विएआरको प्रयोग 

    वीएआरको प्रयोग चार अवस्थामा गर्न सकिन्छ:

    १. गोल भए पछि

    २. पेनाल्टिसँग जोडिएको निर्णय

    ३. रेड कार्डसँग जोडिएको निर्णय वा फेरी कार्ड देखाइने विषयमा

    ४. खेलाडीहरुको गल्तीलाई लिएर

     

    सानोभन्दा सानो घटनामा हुनेछ निगरानी 

    म्याक्सिकोमा दोस्रो पटक भएको १९८६ को विश्वकप सम्पुर्ण रुपमा अर्जेन्टिनाका कप्तान डिएगो म्यारोडोनाको नाममा  गयो । म्यारोडोनाको चमत्कारले अर्जेन्टिना दोस्रो पटक च्याम्पियन बन्यो । फाइनलमा अर्जेन्टिनाले वेस्ट जर्मनीलाई ३–२ ले हराउदै दोस्रो पटक विश्कपमा कब्जा गर्यो । यो भन्दा पहिला इङग्ल्याण्ड विरुद्ध क्वाटर फाइनलमा म्यारोडोनाको दुई गोलले अर्जेन्टिनाले २–१ ले जितेको थियो । तर उनको दुबै गोल चर्चामा रहेको थियो । यसमध्ये पहिलो गोल धेरे विवादित पनि बनेको थियो ।

    बल घुम्दै हातमा लागेर गोल पोष्टमा गएको थियो तर रेफ्रीले यसलाई देखेनन् र यसलाई गोल मानियो । यसलाई म्यारोडोनाले भगवानको ईच्छा बताउदै यसलाई ह्याण्ड अफ गडको नाम दिएका थिए जुन आज सम्म पनि यही नामले प्रसिद्ध छ् । यसको चार मिनेट पछि नै उनले यति उत्कृष्ट गोल गरे जसलाई अहिलेसम्मकै उत्कृष्ट गोल भनिएको छ । म्यारोडोनाले गोलकिपर सहित पाँच खेलाडिहरुलाई चक्मा दिदै उक्त गोल गरेका थिए । म्यारोडोनाले टुर्नामेन्टमा कुल पाँच गोल गरेका थिए । फ्रान्सले बेल्जियमलाइै ४–२ ले हराउदै तेस्रो स्थान हासिल गरेको थियो । यसकारण यस किसिमको सानो सानो घटनालाई देख्नको लागी वीएआरको प्रयोग यो पटकको विश्वकपमा गरिनेछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑