• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  ARGENTINA

    आजबाट विश्व फुटबलमय, २११ देशमा हेरीनेछ विश्वकपको महाकुम्भ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ जेष्ठ ३१, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ३६९ पटक पढिएको
  • जेठ ३१ । फिफा विश्वकप आजबाट रसियामा सुरु हुँदै छ । प्रत्येक चार चार बर्षमा आयोजना हुने फुटबलको महाकुम्भ मेला मानिने रुस विश्वकप २१ औ संस्करण हो । खेलमा सहभागी हुन ३२ राष्ट्रका सबै खेलाडी, कोच तथा प्रतिनिधिहरु रसिया पुगीसकेका छन् । रसियाको माहोल अहिले कुनै पर्व भन्दा कम छैन भने विश्वभरका खेल प्रेमीहरुका विच विभिन्न अडकलवाजी तथा कौतुहलता जागेको छ ।

    प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया विचको खेल नेपाली समया अनुसार साँझ ८ः४५ बजे लजनिकि स्टेडियम, मस्कोमा हुदैछ ।

    ३२ राष्ट्र सहभागी विश्वकपमा प्रत्येक गु्रपमा ४÷४ वटा राष्ट्रलाई ८ वटा ग्रुपमा बाडिएको छ । खेल ३२ दिनसम्म खेलीनेछ भने ६४ वटा जम्मा ६४ वटा म्याच हुनेछ ।
    विश्वकपमा मेसी, रोनाल्डो, नेयमार, इनिस्ता, मुलर, सुआरेज जस्ता फुटबल स्टारले आफनो दबदबा राख्छन् कि विश्वकप मार्फत नयाँ खेलाडीको परिचयको उदय हुने हो त्या भने हेर्न वाँकी छ ।
    यो पटकको दावेदारी
    ब्राजील : ५ पटक विश्वकप जितिसकेको ब्राजीलमा नेयमारको दमदार लय, मजबुत आक्रमण तथा प्रतिद्धन्दिलाई दबाएर खेल्ने शैलीले ब्राजीलले जित्ने सम्भावना देखिएको छ ।
    जर्मनी : ४ पटक विश्वकप जितिसकेको जर्मनी टिमको खेललाई गहिराईसम्म बुझ्ने क्षमता, उत्कृष्ट तालमेल तथा पछिल्लो पटक च्याम्पियन बनेको आत्मविश्वासले जर्मनीले पनि २०१८ विश्वकप हात पार्ने प्रवल सम्भावना देखिन्छ ।
    स्पेन : एक पटक च्याम्पियन बनिसकेको स्पेनले पोजीशनमा आधारीत खेल खेल्ने चतुर शैली अपनाउछ । इनिएस्ता, विला र रामोस जस्ता खेलाडीले विश्वकपमा बलियो दाबेदारी दिन सक्छन् ।
    बेल्जियम : अहिलेसम्म विश्वकप नजितेको बेल्जियममा अधिकांश ३० नकटेका खेलाडीहरु छन समग्रमा बेल्जियमी खेलाडीहरुको औसत उमेर २७ बर्ष छ । कप्तान हेजार्ड, केविन डी बु्रएनबाट धेरै आशा ।

    ३२ राष्ट्र सहभागी यो विश्वकपमा अहिलेसम्म ८ वटा देशले मात्र विश्वकपको उपाधि जितेको छ ।

    मेसी र रोनाल्डो होइन यी खेलाडीहरुमा राख्नुहोस नजर
    यो विश्वकपमा मेसी र रोनाल्डो जस्ता स्टारहरुको विचमा जुन खेलाडी हेर्न लायक हुन्छन् ती हुन् ः नेयमार, सुआरेज, सलाह, पोग्बा, डी ब्रुएन, कवानी, ग्रीजमैन, ह्यारी केन र मुल पनि समावेश छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑