सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तुलसीपुर, मंसिर २३ । दाङ क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का अम्मरबहादुर डाँगी २१ हजार ४ सय ५० मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । कूल ५७ हजार १७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ५३१ मत खसेको थियो । रासस
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा