सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३ । धनुषाको क्षेत्र नं ३ मा राजपाका नेता राजेन्द्र महतोको अग्रता कायम छ । उनले अहिलेसम्म २० हजार ४३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १८ ह जार ३ सय ४० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा