सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , मङ्सिर २३। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ३ मा आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । दाहालले पछिल्लो नतिजाअनुसार ४ हजार ६ सय २७ मतसहित अग्रता लिइरहेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस समर्थित राप्रपा प्रजातान्त्रिकका उमेदवार विक्रम पाण्डेले २ हजार ८ सय ६७ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा