सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङ्सिर २३। प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा अहिलेपनि झण्डै दोब्बर मतले अगाडि छन् । सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रधानमन्त्री देउवा कम्युनिष्ट गठबन्धनभन्दा चार हजार ४ मतले अगाडि रहेका छन् ।
उनले प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अहिलेसम्म १० हजार ०८४ मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार बनेका माओवादी नेता खगराज भट्ट ६ हजार ८० मतले पछ्याइ रहेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा