सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक १९ । आइतबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । शुक्रबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा