सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिएका छन्।
ढकाल र डाँगीले आज मंसिर १० गते विवाह गरेका हुन्। विराटनगरस्थित ढकालको घरबाट जन्ती लिएर उनीहरू झापास्थित डाँगीको घर पुगेका थिए।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेका हुन्।
दुवै जना रास्वपाको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनीहरूको विवाहले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा