• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

      सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

      देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

      बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      रास्वपाको सचिवालय बैठक बस्दै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      बाढीपीडितका लागि नेपाल प्रहरीले ४० करोड दिने, मृतक प्रहरीका परिवारलाई १० लाख

      शुक्लाफाँटा नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

      मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

    होमपेज /  समाचार

    बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १८, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२ पटक पढिएको
  • काठमाडौं । गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठुलो संख्यामा मानविय क्षति भएको छ । सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार ९३ पुगिसेकेको छ भने घाईते र बेपत्ताहरुको संख्यापनि उस्तै छ ।

    यसै सन्दर्भमा बाढीबाट प्रभावित घरपरिवारका लागि अहिले राहत वितरण अत्यावश्यक बनेको छ । बाढीले घरबाससँगै खाद्यान्न तथा दैनिक जीवनयापनका सामग्रीसमेत बगाएपछि विभिन्न संघसंस्था, सरकार, निजी क्षेत्र र दाताबाट राहत संकलन तथा वितरण भइरहेको छ ।

    तर राहतमा खाद्य सामग्री उपलब्ध गराउँदा तत्काल भोक मेटाउनेभन्दा पनि पीडितको स्वास्थ्य र पोषणलाई विशेष प्राथमिकता दिनुपर्ने देखिएको छ । पछिल्लो समय राहतका नाममा चाउचाउ, विष्कुट, चिउरा लगायत जंक फुडको मात्रा बढी देखिए पनि यस्ता खाद्य पदार्थले आपत्कालीन अवस्थामा केही सहयोग गरे पनि नियमित तथा दीर्घकालीन पोषणका लागि पर्याप्त नहुने चिकित्सकहरू बताउँछन् ।

    विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र वृद्धवृद्धा जस्ता संवेदनशील समूहको पोषणमा थप ध्यान दिन आवश्यक देखिन्छ । फिजिसियन डा. दुर्गा महर्जनका अनुसार विपद्का बेला बालबालिकाको नियमित खानपान प्रभावित हुने भएकाले उनीहरूलाई झोलिलो, पोषणयुक्त तथा सहज रूपमा खान सकिने खाद्य सामग्री उपलब्ध गराउनुपर्छ । फलफूल, हरियो सागपात, गेडागुडी तथा अन्य पौष्टिक खानेकुराले बालबालिकाको शारीरिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता कायम राख्न सहयोग गर्छ । बाढी तथा विपद्का कारण बालबालिकामा मानसिक असरसमेत पर्न सक्ने भएकाले उनीहरूको स्वास्थ्य र पोषणलाई सामान्य अवस्थाभन्दा बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    त्यस्तै, गर्भवती तथा सुत्केरी महिलाका लागि पनि पर्याप्त र पोषणयुक्त खाना आवश्यक हुन्छ। आमाको स्वास्थ्य कमजोर हुँदा नवजात शिशुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले राहत वितरणमा उनीहरूका लागि आवश्यक खाद्य सामग्री छुट्टै ध्यान दिएर उपलब्ध गराउनुपर्ने हुन्छ ।

    वृद्धवृद्धाका लागि भने सहज रूपमा पच्ने, पौष्टिक र उनीहरूको स्वास्थ्य अवस्थाअनुसारको खाना आवश्यक हुन्छ । त्यसैले सबै पीडितलाई एउटै प्रकारको राहत सामग्री वितरण गर्नुको सट्टा उमेर, स्वास्थ्य अवस्था र पोषण आवश्यकताअनुसार खाद्य सामग्री छनोट गर्नुपर्ने देखिन्छ ।

    अहिले ठूलो मात्रामा राहत संकलन भइरहेको अवस्थामा चाउचाउ तथा अन्य जंक फुडमा मात्र निर्भर हुनुभन्दा दाल, गेडागुडी, चामल, पौष्टिक आहार, फलफूल तथा उपलब्धताअनुसार हरियो सागपातजस्ता खाद्य सामग्रीलाई प्राथमिकता दिन आवश्यक छ । राहतको उद्देश्य तत्कालको भोक मेटाउने मात्र नभई विपद्बाट प्रभावित व्यक्तिको स्वास्थ्य जोगाउनु पनि हो । त्यसैले राहत वितरण गर्ने निकाय र सहयोगी दाताले ‘राहत कति पुग्यो ?’ भन्नेभन्दा ‘कस्तो राहत पुग्यो र कसलाई पुग्यो ?’ भन्ने विषयमा समेत ध्यान दिन आवश्यक छ । विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र वृद्धवृद्धाका लागि पोषणयुक्त खाना विलासिता नभई स्वास्थ्य सुरक्षाको आधार हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

    नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

    सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

    देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका…

    पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    आर्थिक

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑