• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

      कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

       एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

      आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण : ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’

      ‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ : प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

      सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

      हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

      संसद्‌मा सरकारलाई आङदेम्बेको प्रश्न– सुरुङभित्र भएको मृत्यु हो कि हत्या ? (पूर्णपाठ)

      प्रधानमन्त्री आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ , यो के तरिका हो ? : प्रचण्ड

      प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

      चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

      भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप

      प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८ करोडभन्दा बढी रकम जम्मा

      उपत्यकामा होटल तथा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक

      त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पा¥यो : सांसद पराजुली

    होमपेज /  समाचार

    मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १७, बुधबार (३२ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ।

    बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन्।

    बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ।

    साउदका अनुसार उक्त कार्यतालिकामाथि केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको र आवश्यक परिमार्जनपछि कार्यतालिका पारित गरिने छ ।

    ‘यो कार्यतालिकामा केन्द्रीय समितिका साथीहरूले आफ्ना धारणाहरू राख्ने क्रम सुरु भएको छ। यो बैठक आजपछि पनि एक दिनको मात्रै होइन, फेरि पनि लगातार निरन्तर बस्छ। कति दिन बस्छ थाहा हुन्छ। सबै साथीहरूले आफ्ना धारणा राखेपछि आवश्यक परिमार्जनका साथ पारित हुन्छ,’ साउदले भने।

    उनका अनुसार १५औँ महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्ताव गरिएको छ। नयाँ क्रियाशील सदस्यता वितरण हुन नसकेका स्थानमा वडाको सिफारिसका आधारमा नयाँ सदस्यता वितरण गरी क्षेत्रीय समितिमार्फत टुंग्याउने तयारी छ।

    साउदले कांग्रेसको संगठन अहिले विभाजित अवस्थामा रहेको स्वीकार गर्दै विभाजनका कारण कतिपय स्थानमा संगठनात्मक संरचना अपूर्ण रहेकाले केन्द्रीय प्रतिनिधि चयन गरी संयोजक तोकेर सम्बन्धित निकायलाई पूर्णता दिने तयारी रहेको बताए।

    कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको साउदले बताए।

    उनले शेखर कोइराला पक्षसँग पनि छलफल भइरहेको जानकारी दिए।

    ‘उहाँहरू हामी सबै एकै वैचारिक धरातलमा छौँ। उहाँहरूसँग हामी निरन्तर वार्ता, संवाद र छलफलमा छौँ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का समेतले अदालतमा मुद्दा दिनुभएको छ। अदालतमा जुन केस चलिरहेको छ, विचाराधीन मुद्दा छ, त्यसमा उहाँ पनि साथै हुनुहुन्छ,’ उनले भने।

    उनका अनुसार कांग्रेस दुई संरचनामा विभाजित नहोस् भन्ने उद्देश्यले विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिइएको थियो। तर अदालतले उक्त कार्यतालिका रोक्ने निर्णय नगरेपछि अर्को पक्षले आफ्नो प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

    ‘सर्वोच्च अदालतबाट त्यो निर्णय नभएको हुनाले उनीहरूले आफूले कन्टिन्यु गर्छु भन्नुभएको छ। अब पुनरावलोकनको मुद्दा चलिरहेको बेला एक पक्षले त्यसलाई निरन्तरता दिएपछि अब हामी पनि, जो वास्तविक १४औँ महाधिवेशनको नेतृत्व हो या निर्वाचित कार्यसमिति हो या गठित कार्यसमिति हो, त्यसको अभिभारा भनेको १५औँ महाधिवेशन गर्ने हो,’ साउदले भने।

    उनले यही जिम्मेवारी पूरा गर्न आफूहरूले नयाँ महाधिवेशन कार्यतालिका प्रस्ताव गरेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

    हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

    प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

    चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

    भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप

    त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पा¥यो : सांसद पराजुली

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन…

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर…

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड…

    आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण :…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    आर्थिक

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑