• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशन रोक्न माग गरिएको देउवा–खड्का पक्षको रिट सर्वोच्चले दर्ता गरेन

      राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ : कानूनमन्त्री गौतम

      सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

      बालेनले प्रचार गरेको डिडिसिको ठुलो छलाङः पहिलोपटक दुबई निर्यात

      रास्वपाले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनायो

      होस्टलमा कुटपिटपछि धारिलो हतियार प्रहार, युवकको मृत्यु; एक पक्राउ

      रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

      कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

      आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण कठिन : सुनिता डंगोल

      गगन पक्षको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्षदारा सर्वोच्चमा रिट

      सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ

      ४६ वर्षको उमेरमा फुटबलमा फर्किए रोनाल्डिन्हो, इटालियन क्लबबाट खेल्ने

      चार स्वास्थ्य निकायले पायो नयाँ नेतृत्व, आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा अर्याल

      गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसीको माग

      प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    होमपेज /  अन्य

    चार स्वास्थ्य निकायले पायो नयाँ नेतृत्व, आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा अर्याल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ५, शुक्रबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ८ मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं ।सरकारले आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा नयाँ पदाधिकारी नियुक्त गरेको छ।

    सरकारले आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको हो।

    नवनियुक्त पदाधिकारीहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    डा. अर्याल आयुर्वेद परिषद्को रजिस्ट्रार

    आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा नियुक्त डा. हरि शरण अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सामा एमडी गरेका छन्।

    उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। यसअघि उनले नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए।

     रमेश श्रेष्ठ स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रार

    नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा नियुक्त रमेश श्रेष्ठले भारतबाट मेडिकल रेडियोग्राफीमा स्नातक तथा रेडिएसन एन्ड इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।

    उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत छन्। स्वास्थ्य व्यवसायीको नियमन तथा व्यावसायिक मापदण्ड कायम गर्ने परिषद्को प्रशासनिक नेतृत्वमा उनको नियुक्ति भएको हो।

     डा. सुप्रभात श्रेष्ठ मेडिकल काउन्सिलको रजिस्ट्रार

    नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा नियुक्त डा. सुप्रभात श्रेष्ठ दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ हुन्। उनले बीडीएस तथा स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन्।

    डा. श्रेष्ठ यसअघि नेपाल मेडिकल काउन्सिलका सदस्यसमेत रहिसकेका छन्। काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा तथा आचारसंहितासम्बन्धी समितिमा जिम्मेवारी सम्हालेका थिए।

    डा. जोशी स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा नियुक्त डा. प्रमोद जोशीले एमबीबीएस तथा अर्थोपेडिक्स एन्ड ट्रमा विषयमा एमएस गरेका छन्।

    उनले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिव, राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

    चारै जनाको नियुक्तिसँगै सम्बन्धित स्वास्थ्य निकायको प्रशासनिक तथा प्राविधिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। नयाँ पदाधिकारीले आ–आफ्नो क्षेत्रको नियमन, सेवा व्यवस्थापन, स्वास्थ्य अनुसन्धान तथा व्यावसायिक मापदण्ड कार्यान्वयनमा भूमिका खेल्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ४६ वर्षको उमेरमा फुटबलमा फर्किए रोनाल्डिन्हो, इटालियन क्लबबाट खेल्ने

    गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसीको माग

    गरिमा चौधरीलाई न्यायको माग्दै माइतीघरमा प्रदर्शन(फोटो फिचर)

    अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन: अमरेश सिंह

    विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

    आईजीपीलाई खगेन्द्रको चुनौती- उठाएको प्रश्नमा अडिग छु, मानमर्दन भए अदालत जानू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशन रोक्न माग गरिएको देउवा–खड्का पक्षको रिट सर्वोच्चले…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

    बालेनले प्रचार गरेको डिडिसिको ठुलो छलाङः पहिलोपटक दुबई…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    राष्ट्रियसभाको बैठक बस्दै

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑