• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्ता

      सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

      नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

      विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

      विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

      प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ

      कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

      ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

      बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

      बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

      व्यापार सहजीकरण र कानुनी सुधारमा सरकारको ध्यानाकर्षण गराउन नेफाको आग्रह

      प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सामा खटाइयो

      कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

      सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    होमपेज /  मुख्य समाचार

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १३, बुधबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६६ पटक पढिएको
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाको काठमाडौं प्रहरी परिसरमा सरुवा गरिएको छ।

    एसपी पवन भट्टराईको पर्सा जिल्ला प्रहरी कार्यालयमा सरुवा भएसँगै रिक्त भएको काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी एसपी थापालाई दिइएको हो।

    एसपी थापाले यसअघि सीआईबीमा रहेर विभिन्न महत्वपूर्ण अनुसन्धान तथा आपराधिक घटनाको अनुसन्धानमा भूमिका निर्वाह गरेका थिए। अब उनी काठमाडौं प्रहरी परिसरको नेतृत्व गर्दै राजधानीको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानको जिम्मेवारी सम्हाल्नेछन्।

    यसअघि काठमाडौं प्रहरी परिसरको नेतृत्व गरिरहेका एसपी पवन भट्टराईलाई पर्सा जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता र कार्यसम्पादनलाई मध्यनजर गर्दै उक्त सरुवा गरेको जनाएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

    जलवायु परिवर्तनले बढायो सगरमाथा जोखिम, अनुभवी आरोहीलाई मात्र अनुमति दिनुपर्ने पासाङ दावाको सुझाव

    राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुुगे रवि लामिछाने

    सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा, तीन अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्था बुझ्दै

    सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

    गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच…

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री…

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता :…

    जलवायु परिवर्तनले बढायो सगरमाथा जोखिम, अनुभवी आरोहीलाई मात्र…

    राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुुगे रवि…

    आर्थिक

    सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑