• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्ता

      सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

      नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

      विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

      विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

      प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ

      कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

      ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

      बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

      बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी

      व्यापार सहजीकरण र कानुनी सुधारमा सरकारको ध्यानाकर्षण गराउन नेफाको आग्रह

      प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सामा खटाइयो

      कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

      सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    होमपेज /  अन्य

    देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई चिकित्सक संघको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १३, बुधबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३७ पटक पढिएको
  • काठमाडौं । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो ।

    आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा उपचार भइरहेको छ ।

    नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसुसिंह मल्लले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । डा. मल्लले सरकारले चिकित्सकहरूको माग यथाशीघ्र सम्बोधन गरे आन्दोलन पनि तत्काल फिर्ता हुने बताए ।

    उनले भने, ‘सरकारले जति छिटो माग पुरा गर्दिन्छ त्यति नै चाँडै आन्दोलन बन्द हुन्छ । सरकारलाई आग्रह छ की छिटो भन्दा छिटो दोषीलाई समातेर कानुनी दायरामा ल्याउन कानुनी कारबाही गर्ने आग्रह गर्दछौँ ।’

    उनले चिकित्सकमाथि भएको घटनाको विरोधमा जारी आन्दोलनअन्तर्गत देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरिएको बताए ।

    हाल देशव्यापी रूपमा ओपिडी सेवा बन्द रहेको छ भने नारायणी अस्पतालमा इमरजेन्सी सेवा समेत ठप्प रहेको उनले जानकार दिए । उनले घटना भएको ३÷४ दिन बितिसक्दा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    उनले भने, ‘घटना घटेको ३÷४ दिन भयो । सरकारले यस्तो हुन्छ भनेर अनुमान गर्नु पदैन् । पहिलाको सरकार हुँदा पनि र अहिलेको सरकार हुँदा पनि हामीले यस्तो भोगी नै रहेका छौँ ।’

    यस्तै, डा. विना श्रेष्ठले चिकित्सकहरूको आन्दोलनको मुख्य उदेश्य डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएकी छन् । उनले सुरक्षित वातावरणमा मानसिक रूपमा ढुक्क भएर सेवा दिन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘हाम्रो आन्दोलनको माग भनेको डाक्टरको सुरक्षा हो । हामीले अरू केही मागेको छैन । मेन्टल्ली एकदमै स्वास्थ्य भएर सर्भिस दिन चाहन्छौँ । हरेक चोटि कार्यस्थलमा पुगेपछि कसैले पिट्ने हो कि वा गाली गर्ने हो कि, सामाजिक सञ्जालमा तथानाम भन्ने हो कि भन्ने डरले बाच्न नपरोस् त्यति मात्र हो हाम्रो माग ।’

    उनका अनुसार चिकित्सकहरू प्रत्येक पटक कार्यस्थलमा पुग्दा कुटपिट, दूव्र्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमा चरित्रहत्या हुने डरमा काम गर्न बाध्य छौं । यस्तो अवस्था अन्त्य हुनुपर्ने माग रहेको उनले बताइन् ।

    डा. श्रेष्ठले वीरगञ्जमा एक चिकित्सकमाथि भएको आक्रमणको उल्लेख गर्दै घटनामा घाइते चिकित्सक ट्रमा उपचारमा रहेको जानकारी दिइन्। उनले यस्ता घटनाहरू पटक–पटक दोहोरिनु दुःखद भएको भन्दै चिकित्सकहरूको सुरक्षाका लागि सरकारले विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिन् ।

    उनले भनिन्, ‘डाक्टरलाई ज्यानै जाने हिसाबले कुटेको छ। वीरगन्जमा उहाँको ट्रमामा उपचार भइरहेको छ । यस्तो अवस्था कति चोटि सहने । त्यो भएको हुनाले हामीलाई सरकारद्वारा भएका कानुनहरू पनि सही ढंगले कार्यान्वयन होस् भन्ने चाहन्छु ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ

    प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई पर्सामा खटाइयो

    गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

    गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

    शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच…

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री…

    सीआईबीबाट काठमाडौं प्रहरी परिसरमा एसपी दानबहादुर थापाको सरुवा

    बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता :…

    जलवायु परिवर्तनले बढायो सगरमाथा जोखिम, अनुभवी आरोहीलाई मात्र…

    राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुुगे रवि…

    आर्थिक

    सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑