• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १०, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

      एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे

      कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

      यस्तो छ माइतीघर डुबानको कारण

      एपीएफ स्कुलको ११ करोड हिनामिना प्रकरण : इन्स्पेक्टर कल्पना गुरुङलाई पाँचौँपटक म्याद थप

      के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

      के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

      विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

      डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

      केपी ओलीलाई नविना लामाको सन्देश: विद्यार्थी नेताले नै एमालेको नेतृत्व सम्हाल्ने समय आयो

      हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

      दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

      डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

      परीक्षा शुरु भएको पाँच मिनेटमै एमबीएसको प्रश्नपत्र आउट गर्नेहरू पक्राउ

      एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    होमपेज /  अन्य

    परीक्षा शुरु भएको पाँच मिनेटमै एमबीएसको प्रश्नपत्र आउट गर्नेहरू पक्राउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १०, आईतबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५७ पटक पढिएको
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन संकायअन्तर्गत  मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाइरहेको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको सूचना प्राप्त हुनासाथ शिक्षामन्त्री **सस्मित पोखरेल** ले शनिबार राति नै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरी दोषीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै प्रहरीले आइतबार बिहान प्रश्नपत्र सार्वजनिक गरेको आरोप लागेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

    सीआईबीले पक्राउ परेकाहरूको नाम औपचारिक रूपमा सार्वजनिक नगरे पनि अनुसन्धानका क्रममा रहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जना पक्राउ परेका छन्।

    प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिले ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमार्फत परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र सार्वजनिक गरेको खुलेको प्रहरीले जनाएको छ।

    साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएपछि फेसबुक पेज ‘TU Students’ ले ह्वाट्सएप ग्रुपका स्क्रिनसट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो। त्यसपछि व्यवस्थापन संकायको डिन कार्यालयले साइबर ब्युरोलाई आवश्यक अनुसन्धानका लागि पत्राचार गरेको थियो।

    घटनालाई गम्भीर रूपमा लिँदै शिक्षामन्त्री पोखरेलले मन्त्रालय, प्रहरी र त्रिविका पदाधिकारीसँग रातभर छलफल गरेका थिए। साथै, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले पनि घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

    प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

    प्रश्नपत्र लिक भएको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्दै प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे

    यस्तो छ माइतीघर डुबानको कारण

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

    हरिशयनी एकादशीमा तुलसीको महत्व : धार्मिक आस्थासँगै स्वास्थ्यका लागि पनि लाभदायी

    हरिशयनीदेखि हरिवोधिनीसम्म : तुलसी, व्रत र विवाहको शास्त्रीय परम्परा

    महानगरको सहयोगमा ट्रमा सेन्टरमा महानगरवासी र विपन्न बिरामीले निःशुल्क अर्थोपेडिक इम्प्लान्ट पाउने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

    एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ :…

    कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप…

    यस्तो छ माइतीघर डुबानको कारण

    कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

    विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

    डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

    अन्तिम समयमा गगन थापाको भारत भ्रमण किन भयो…

    आर्थिक

    एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑