• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

      असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने प्रतिफल थप कम, कुन बैंकको कति ?

      वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी : मन्त्री यादव

      मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

      कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन 

      सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

      स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

      काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने

      टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

      बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

      कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

      डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    होमपेज /  समाचार

    कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । सिर्जु शाहको उपन्यायस ‘बैकिनी’ आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

    दैलेखकी शाहको यो पहिलो उपन्यास हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई उपन्यायसमार्फत एक विद्रोह गरेकी छिन् ।

    साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे ।

    उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो । पर्यटन बोर्डको हलमा आया्जित विमोचन कार्यक्रमपछि उक्त उपन्यासमाथि विमर्श पनि गरिएको थियो ।

    पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी र समालोचक उमा सुवेदीसँगै उपन्यासकी लेखक शाहबीच उपन्यासका विभिन्न आयमबारे विमर्श भयो ।

    उपन्यासको भूमिकासमेत लेखेका साहित्यकार धरावासीले आफूले यो तहको महिलाको पीडाबारे कल्पनासमेत नगरेको उल्लेख गरे । उनले शाहको पहिलो कृति भए पनि लेखन, भाषा र कथानकका दृष्टिले उपन्यास राम्रो रहेको बताए । उनले सबैले सुनेको कर्णालीभन्दा यो उपन्यासले कर्णालीलाई एक फरक पहिचान दिनसक्ने बताए ।

    समालोचक उमा सुवेदीले स्वरैकल्पनामा लेखिएको यो उपन्यासमा यर्थाततालाई पनि सन्तुलनमा राखिएको बताइन् । उनले महिलाकेन्द्रित यो उपन्यासले महिलाका संघर्षबारे नयाँ आयाम देखाएको बताइने । उनले खास गरी यो उपन्यास राज्यका नीति निर्माण तहका बसेका व्यक्तिले पढ्नुपर्नेसमेत उल्लेख गरिन् ।

    लेखक शाहले आफूले जागिरे जीवनमा भेट भएका महिलाहरूको अवस्था देखेर यो उपन्यास लेख्ने सोँच बनाएको उल्लेख गरिन् । उनले आफूले उपन्यासका माध्यमबाट अहिले पनि महिलाले कस्तो संघर्ष गर्नुपरेको छ भन्ने देखाउन खोजेको बताइन् ।

    बैकिनी कर्णालीको आञ्चलिक शब्द हो । जसको अर्थ तरुनी भन्ने हुन्छ । यो उपन्यास विभिन्न संघर्षमा उत्रिएका महिला पात्रकेन्द्रित छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

    कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली

    सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र…

    असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने…

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    आर्थिक

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑