सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर १ मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रतिस्पर्धीसंगको मतान्तर बढाउँदै लगेकी छन् ।
प
हिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन् । नेपाली कांग्रेसकि उम्मेद्वार थापाले एक हजार ९४९ मत ल्याएर अग्रता कायम राख्दा नेकपा एमालेका रवीन्द्र शर्माले एक हजार ४७५ र तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले एक हजार २४ मत ल्याएका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा