• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

      देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस् : एमाले सांसद सिद्धिकी

      हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

      व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

      अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

      चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

      सुनचाँदीको मूल्य बढ्यो

      बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

      भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै : अमेरिकी प्रतिबन्धका कारण राहत वितरणमा अवरोध

      सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

      कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

      विश्व खेलकुद पत्रकार दिवस मनाइँदै

      चट्याङले जुम्लामा एक युवकको मृत्यु, दुई घाइते

      कम्पनी ऐन संशोधनको प्रस्ताव : पूर्वाधारमा सर्वसाधारणको लगानी सुरक्षित, प्रवद्र्धक शेयरधनी भने अन्योलमा

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

    होमपेज /  मुख्य समाचार

    यस्तो छ राष्ट्रपतिको जापान भ्रमण तालिका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ १६, शुक्रबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२८ पटक पढिएको
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल  आइतवार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्।

    परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गरी माघ २१ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। दुई मुलुकबीच सन् १९५६ सेप्टेम्बर १ (वि.सं. २०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

    माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। सोही क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट तय भएको छ।

    यस्तै माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट हुनेछ भने जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ।

    भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनेछन्। साथै जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

    सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा…

    देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस्…

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक…

    व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा…

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा…

    बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने…

    सहुलियत नदिने अस्पतालमाथि कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    आर्थिक

    चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा, ‘निक’को उत्पादन क्षमता सात प्रतिशतमा सीमित

    सुनचाँदीको मूल्य बढ्यो

    कम्पनी ऐन संशोधनको प्रस्ताव : पूर्वाधारमा सर्वसाधारणको लगानी सुरक्षित, प्रवद्र्धक शेयरधनी भने अन्योलमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑