• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ९, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

      कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे

      दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

      दोहोरो अङ्कले बढ्यो नेप्से

      सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी असई कुञ्जाङ शेर्पा सईमा बढुवा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

      व्यवस्थित योजना नहुँदा विपदको जोखिम बढेको गुनासो

      रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

      युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

      नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने ः ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

      लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

      आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो

      सुनचाँदीको मूल्य बढ्यो

      स्वास्थ्य मन्त्री पौडेल स्वदेश फिर्ता

      कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार ग‍र्यो

      सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट आउने छ : गृहमन्त्री लेखी

    होमपेज / राजनीती

    लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ९, बिहिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९३ पटक पढिएको
  • काठमाडौं  । सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ ।

    बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको जस्तै माहोल देखियो । समितिमा प्राप्त उजुरीउपर छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीचको चर्काचर्कीले बुधबारकै अवस्था निम्ताएको हो ।

    बैठकमा सांसद मोदीले समिति सत्तापक्ष दलको मात्र भएको भन्दै प्रतिपक्षलाई बोल्न समेत प्रतिबन्ध लगाइएको धारणा राखेका थिए ।

    ‘यहाँ विभिन्न दलको प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ । सांसद भनेको सार्वभौम हो तर हामी प्रतिपक्षमा छौं । हामीले बोलेका कुराहरुमा तपाइँहरुले रोक्नुहुन्छ, यो दुर्भाग्य हो । हामीलाई प्रतिबन्ध लगाउन पाउनुहुन्न । प्रतिपक्ष दलले बोल्न पाउनुपर्छ । सार्वजनिक लेखा समिति प्रतिपक्षको पनि हुनुपर्यो भन्दा तपाइँहरु हुनुहुँदैन् भन्ने ?, तपाईहरुको हामी दास हो र ?’

    यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए ।

    उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए ।

    उनले भने,‘आजको दिनसम्म बोल्न पाउनुहुन्न भनेको छैन् । गलत व्याख्या नगर्नुहोस् । तपाईले दुई चारजना मान्छे भिडियो खिच्ने लिएर आउनुभएको छ । युट्बरलाई बोलाएर भाइरल हुनुछ, त्यति हो । हरेक दिन तपाइँ किन बोल्नुहुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।’

    फेरी सांसद मोदीले खाली बेरुजु फर्छर्यौट गर्ने, उजुरी परेका विषयमा मात्र छलफल गर्ने मात्र नभइ किसानका समस्या र भ्रष्टाचारको विषयमा पनि समितिमा छलफल हुनुपर्ने धारणा राखे ।

    ‘खाली बेरुजु फर्छर्यौट गर्ने मात्रै होइन् । उजुरी परेका विषयमा मात्र गर्ने होइन् ।  सार्वजनिक बहसका कुराहरुपनि हुन्छन् । आज किसानले मल पाएको छैनन्, यो विषयपनि उठ्नुपर्छ  । यसमा छलफल चलेको छैन । मूल्यबृद्धि भइरहेको छ, भ्रष्टाचारका कुरा आइरहेको छन् यस विषयमा चाँही कुरा उठ्नु पर्दैन् ?’, उनले भने

    त्यसै क्रममा सभापति पोखरेल आक्रोसित हुँदै समितिको बैठकलाई अमर्यादित बनाउन सांसद मोदीले हरेक पटक गलत अभिव्यक्ति राख्ने गरेको बताए ।

    उनले समितिलाई बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने थलो बनाएको समेत उनले बताए ।

    उनले भने,‘सार्वजनिक बैठक अर्को दिन गरौंला । तपाइँ सँधै बोल्ने योजनामा हुनुहुन्छ । बैठकलाई अमर्यादित बनाउन हरेक पटक यस्तै अभिव्यक्ति दिइरहनुभएको छ । तपाईलाई यही युट्युव चाहिएको छ, विज्ञापन चाहिएको छ । बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने काम भइरहेको छ ।’

    हिजो बुधबार पनि सांसद अमनलाल मोदीले बोल्दै गर्दा चर्काचर्की भएको थियो ।

    उनले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए ।

    सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए ।

    एमालेबाट गोकुल बास्कोटा र योगेश भट्टराइले आक्रोश पोखिरहँदा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि आक्रोश पोखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे

    व्यवस्थित योजना नहुँदा विपदको जोखिम बढेको गुनासो

    युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

    स्वास्थ्य मन्त्री पौडेल स्वदेश फिर्ता

    सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट आउने छ : गृहमन्त्री लेखी

    ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी असई कुञ्जाङ शेर्पा सईमा बढुवा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने ः ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

    लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

    आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो

    राजसंस्था पुनर्स्थापनाका लागि सहकार्य प्रस्ताव, रास्वपाको जवाफ : “सहमति छैन”

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

    कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे

    दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

    दोहोरो अङ्कले बढ्यो नेप्से

    दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

    दोहोरो अङ्कले बढ्यो नेप्से

    पूर्वमुख्यमन्त्री कार्की उठाए सुरक्षा गोष्ठीमा प्रश्न

    यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

    विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

    सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी असई कुञ्जाङ शेर्पा सईमा बढुवा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने ः ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

    लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप

    आपूर्तिमा अवरोध हुने त्रास बढेपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो

    राजसंस्था पुनर्स्थापनाका लागि सहकार्य प्रस्ताव, रास्वपाको जवाफ : “सहमति छैन”

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    आज २०८२ जेठ १ गते बिहिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

    मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आज अन्तरराष्ट्रिय परिवार दिवस

    सुनचाँदीको मूल्य घट्यो

    गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै, जित्नै पर्ने दबाब

    आर्थिक

    दोहोरो अङ्कले बढ्यो नेप्से

    सुनचाँदीको मूल्य बढ्यो

    नयाँ गभर्नर विश्वनाथ पौडेललाई शेयर बजारको रातो झन्डा, नेप्से घट्यो

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑