• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

      कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

      पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

      गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

      महावीर पुनको सन्देश : ‘दिउँसै रात पार्ने ऊर्जामन्त्री खड्कालाई हटाउन बृहत् जनआन्दोलन नै अन्तिम उपाय’

      रमणीय बाम्ती, तर छैनन् पर्यटक,सुनसान छ बजार

      राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

      ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

      अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

      स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : मन्त्री पौडेल

      नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

      अब अमेरीकामा यौनजन्य तस्बिर वा भिडियोहरू शेयर गर्नु गैरकानूनी, ट्रम्पले गरे ‘टेक इट डाउन एक्ट’ मा हस्ताक्षर

      आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

      संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षाँ गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड

      होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’

    होमपेज / अन्य

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ८, बुधबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८८ पटक पढिएको
  • काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई देश छाडेर क्यानाडा पुगेका छन् । स्रोतका अनुसार उनी २०८१ साल जेठ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिपिन्समार्गी क्यानाडा पुगेका हुन् ।

    गत २०८० चैत १ गतेदेखि नेपाल स्काउट शुद्धिकरण अभियानले भट्टराईविरुद्ध विभिन्न आर्थिक तथा नैतिक अनियमितताका आरोप लगाउँदै छानबिनको माग गर्दै आन्दोलन सुरु गरेको थियो । सोही आन्दोलनको अन्त्यमा खेलकुद मन्त्री तेजुलाल चौधरीको रोहबरमा सहमति कायम भएको थियो, जसअनुसार छानबिन समितिको प्रतिवेदन आउन्जेलसम्म उनलाई कामकाजबाट अलग राख्ने निर्णय गरिएको थियो।

    तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई पुनः कार्यमा फर्काइएको थियो । अहिले उनी कार्यालयमा अनुपस्थित छन् । स्रोतका अनुसार हाल उनी क्यानाडामा छन् ।

    भट्टराईमाथि नेपाल स्काउटका आन्तरिक व्यवस्थापनमा वित्तीय अनियमितता, महिला कर्मचारीहरूमाथि यौन दुव्र्यवहार, अनियमित तलबभत्ता लिने, र कार्यक्रमका नाममा व्यक्तिलाई विदेश पठाउने नाममा मानव बेचबिखनजस्ता गम्भीर आरोपहरू लागेको जनाइएको छ ।

    यिनै आरोपहरूका छानबिनका लागि खेलकुद मन्त्रालयकी उपसचिव रमा भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै भट्टराईलाई कार्यमा पुनः फर्काउने निर्णय गरिएको थियो । स्रोतका अनुसार यो निर्णय तत्कालीन प्रमुख आयुक्त देवराज घिमिरेद्वारा गरिएको हो, जसमा मन्त्री चौधरीको दबाब रहेको आरोप लागिएको छ ।

    नेपाल स्काउटका एक कर्मचारीका अनुसार छानबिनको प्रक्रियामा रहेका एकजना उच्च पदस्थ व्यक्ति सजिलै विदेश जान सक्नु राज्यको नियमन क्षमतामाथि गम्भीर प्रश्न हो ।

    यसैबिच, शुद्धिकरण अभियान समितिका सदस्यहरूले छानबिन प्रतिवेदन चाँडै सार्वजनिक नभए नयाँ चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    महावीर पुनको सन्देश : ‘दिउँसै रात पार्ने ऊर्जामन्त्री खड्कालाई हटाउन बृहत् जनआन्दोलन नै अन्तिम उपाय’

    ‘निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् : राधिका शाक्य

    वीरगंजमा जसपा नेपालको खबरदारी सभा, संघर्षका कार्यक्रम सार्वजनिक

    उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

    सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

    गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

    महावीर पुनको सन्देश : ‘दिउँसै रात पार्ने ऊर्जामन्त्री खड्कालाई हटाउन बृहत् जनआन्दोलन नै अन्तिम उपाय’

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

    डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

    गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

    वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

    आर्थिक

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

    उच्च अङ्कले बढेर २६ सय ७७ विन्दुमा बजार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑