• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

      ऐतिहासिक दूधमति नदी संरक्षणका लागि प्रदेश सरकारद्वारा पदाधिकारीहरुको कार्यक्षेत्र तोकियो

      भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

      कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

      पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

      गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

      महावीर पुनको सन्देश : ‘दिउँसै रात पार्ने ऊर्जामन्त्री खड्कालाई हटाउन बृहत् जनआन्दोलन नै अन्तिम उपाय’

      रमणीय बाम्ती, तर छैनन् पर्यटक,सुनसान छ बजार

      राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

      ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

      अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

      स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : मन्त्री पौडेल

      नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

      अब अमेरीकामा यौनजन्य तस्बिर वा भिडियोहरू शेयर गर्नु गैरकानूनी, ट्रम्पले गरे ‘टेक इट डाउन एक्ट’ मा हस्ताक्षर

      आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    होमपेज / राजनीती

    संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षाँ गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ८, बुधबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८७ पटक पढिएको
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् ।

    मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको बताएका हुन् ।

    उनले भने, ‘फेरी एउटा नयाँ वहस, फेरी एउटा नयाँ संघर्ष सुरु भईसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको छ । यसको रक्षाँ गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मूख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रीक गणतन्त्र भनेर महिला, उत्पिडीत वर्गको पहिचान दियो   यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’

    उनले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने बैचारिक लडाई सुरु भएको बताए ।

    ‘संघीय लोकतान्त्रीक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाती, मजदुर किसान मधेशी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, बिचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाई अहिले देशमा बैचारिकरुपले गर्न सुरु गरिसकेको छ,’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

    ऐतिहासिक दूधमति नदी संरक्षणका लागि प्रदेश सरकारद्वारा पदाधिकारीहरुको कार्यक्षेत्र तोकियो

    गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

    अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

    स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : मन्त्री पौडेल

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरुको गुनासो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

    ऐतिहासिक दूधमति नदी संरक्षणका लागि प्रदेश सरकारद्वारा पदाधिकारीहरुको कार्यक्षेत्र तोकियो

    कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

    डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

    गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

    वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

    आर्थिक

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

    उच्च अङ्कले बढेर २६ सय ७७ विन्दुमा बजार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑