सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख, २२ माघ । दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का दैलेखका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा