सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित कार्कीले २०६१ मत प्राप्त गरे ।
उनका निकतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त खड्गीले ८९५ मत पाए । कांग्रेस महामन्त्री गगन थापाको गृह वडा समेत रहेको यो स्थानमा कांग्रेसका कार्कीले एमालेको भन्दा दोब्बर बढी मतसहित निर्वाचित भएका हुन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा