सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेयर र उपमेयर दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।
सत्तागठबन्धनलाई पराजित गर्दै मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित भएका हुन् ।
एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लो पटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमायाले जित्नु भएको थियो ।
उपप्रमुख हूँदा निकै राम्रो काम गरेकी ढकालले यो पाली मेयर जितेर एमालेको गुमेको बिरासद फर्काएकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा