सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । काठमाडौँको शङ्खरापुर नगरपालिकाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पालिका प्रमुखमा खाता खोलेको छ ।
राप्रपाका रमेश नापित मेयरमा विजयी भएका हुन् । नापितले एकीकृत समाजवादीका उमेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई पराजित गरेका हुन् ।
उमप्रमुखमा कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन्।
एमालेका मेयर र उपमेयर उमेदवार भने तेस्रो स्थानमा परेका छन् ।
पुर्ण विवरण भने आउन वाँकि छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा