सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८ ,काठमाडौं – प्रधान सेनापति राजेन्द्र क्षेत्री र सार्कका महासचिव अमजद हुसेन बी सायबीच शुक्रबार जंगी अड्डामा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा प्रधान सेनापति र सार्क महासचिवबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।
यसअघि प्रधानसेनापतिले भारतका स्थल सेनाध्यक्षसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा भारतीय सेनाध्यक्षले नेपाललाई सात वटा घोडा उपहार दिएका थिए ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा