• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  BELGIUM

    ३२ बर्षपछि फ्रान्स र बेल्जियम विच सेमिफाइनलमा प्रतिस्पर्धा, १९ बर्षे एमबाप्पे र लुकाकु मा को बलियो ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ २६, मंगलबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • ४४४ पटक पढिएको
  • को बन्ने छ फिफा विश्वकप च्याम्पियन ? यो सवालको जवाफ चार वटा टिममा लुेकेको छ । ति चार टिम, जसले रुस विश्वकपको सेमिफाइनलमा ठाउँ बनाएका छन् । सेमीफाइनलको लागी सम्पुर्ण तयारी पुरा भईसकेको छ अब केबल को हुने भन्ने मात्र हेर्न वाँकी छ ।

    पहिलो अन्तिम चार प्रतिस्पर्धामा १९९८ को च्याम्पियन फ्रान्स अहिलेसम्म यो विश्वकपमा अपराजित बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ त दोस्रो सेमिफाइनलमा १९६६ का विश्वकप विजेता इङ्गल्याण्ड को प्रतिस्पर्धा अदृष्य शक्ति क्रोएशियासँग हुनेछ । यी चार टिमको दाबेदारी अब विश्वकपको त्यो शिर्षक कब्जा गर्नेमा हुनेछ ।

    युरोपको छिमेकी देश फ्रान्स र बेल्जियम मंगलबार विश्वकपको पहिलो सेमीफाइनलमा एक–अर्कासँग आक्रमणको तयारीमा छन । दुबै तर्फ अग्रिम पक्तिमा युवा स्टारहरु छन जसले बल गोली लगेको जस्तो गोल पोष्टमा लगेको हेर्न पाइनेछ । दुबै टिमको टक्कर १९८६ विश्वकपमा तेस्रो स्थानको लागी भएको प्रतिस्पर्धामा फ्रान्सले ४–२ ले जित्नमा सफल भएको थियो । यद्यपी, यो दौरान आठ पटक दुबै टिम आईसकेका छन् । यस मध्ये दुई जित बेल्जियमले आफनो पोल्टा पारेको छ जसमा पछिल्लो भिडन्त पनि पर्दछ ।

    बेल्जियमको अहिलेसम्मको यात्रा

    ग्रुप चरणः पनामालाइ ३–०, ट्युनिशियालाई ५–२, इङ्गल्याण्ड लाई १–० ले हराएको छ ।

    नकआउट अन्तिम १६ मा जापानलाई ३–२ ले हरायो भने क्वार्टरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजीललाई २–१ ले पराजित गर्यो ।

    महत्वपुर्ण क्षण : दोस्रो चरणमा बेल्जियम जापानद्धारा ०–२ ले पछाडि परेको थियो, उसले विश्वकप इतिहास अविष्मरणिय पुर्नारगमण गर्दे प्रतिस्पर्धामा ३–२ ले जित हासिल गर्यो ।

    शक्ति : मिडफिल्डर केविन डि ब्रूइन प्लेमेकिंगमा माहिर र स्वयम पनि गोल गर्ने क्षमताका खेलाडी । रोमेलु लुकाकु प्राय गोल गरीरहेका छन् भने गोल गर्नमा महत्वपुर्ण भुमिका निभाइरहेका छन् ।

    कमजोरी : म्यान्चेष्टर सिटिको विसेट कक्पनि चोट पछि खेलमा फर्किएका छन्, तर यी स्टार खेलाडी अहिलेसम्म आफनो जादु देखाउन सकेका छैनन ।

    कोच- रोबोर्टो मार्टिनेज –अहिलेसम्म रेड डेभिल्सले आफनै देशको कोचलाई भरोसा गरेको छ । विश्वकपमा १९५४ पछि मार्टिनेज बेल्जियमका पहिलो स्पेनिस कोच हुन् । मार्टिनेज रणनिति बदल्नमा माहिर छन् । उनको ब्राजील विरुद्धको खेलमा ३–४– को रणनिति एकदम सफल भएको थियो ।

    – १९८६ मा अर्जेन्टिनासँग हारेको बेल्जियम । बेल्जियमको लागी ९ अलग अलग गोल स्कोर रहेको छ । २००६ मा इटली र २०१० मा फ्रान्सका १० खेलाडीले गोल गरेका थिए ।

    – १४ सर्वाधिक गोल गर्ने खेलाडी छन् बेल्जियमको टिममा ।

     

    फ्रान्सको अहिलेसम्मको यात्रा

    ग्रुप चरण ; अष्ट्रेलियालाई २–१ ले, पेरुलाई १–०, डेनमार्कसँग गोलरहित बराबरी खेल्यो ।

    नकआउट अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्यो । क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हरायो । एमबाप्पे ले टिमको लागी यो विश्वकपमा ३ गोल गरे । एटोनी ग्रीजम्यानले चार म्याचमा दुई गोल गरे ।

    शक्ति : ग्रुप यात्रापछि नकआउटमा मिडफिल्डर र अग्रिम पक्ति धेरै राम्रो फर्ममा छ । एमबाप्पे र ग्रीजम्यानले देखाए शक्ति । यद्यपी, ओलिवर जिरुमाथि भने प्रश्न उठेको छ तर पनि उनले गोल गर्नमा सहायता गरेका छन् ।

    कमजोरी : सबै खेलाडी आफनो जिम्मेदारी राम्रोसँग निभाइरहेका छन्, तर म्याचेष्टर युनाइटेड को लागी खेल्ने पाल पोग्बा अहिलेसम्म आशा गरीएजस्तो खेलेका छैनन् । उनले अष्ट्रेलिया विरुद्ध १ गोल गरेका थिए ।

    कोच–डिडिएर डेशच्याप– लगातार दोस्रो कपमा फ्रान्सका कोच छन् । १९९८ मा विश्वकप विजेता बनेको टिमको कप्तान बनिसकेका थिए । विश्वकप बाहेक उनी कोच बनेको यो ११ औ म्याच हो । धेरै राम्रो नखेल्दा पनि उनले पोग्बालाई भरोसा गरेका छन् ।

    विश्वकपमा दुई म्याच फ्रान्सले १९३८, १९८६ मा बेल्जियमलाई जितेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

    फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑